एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके

सम्बन्धित सामग्री

एमालेको विरोध गर्नेहरू समृद्धिका बाधक हुन् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताउनुभएको छ।

मङ्सिर ४ पछि एमालेको सरकार बन्छ :  अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन्  । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।उनले भने– ‘मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन् ।’  अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विका

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह, सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी, शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको प्रचण्डको आरोप, संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाप्रति एमालेकाे आशंका, चुनावपछि ओली प्रधानमन्त्री बन्ने पाेखरेलकाे दावी , काठमाण्डौका मेयर शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश,  २४ घण्टामा २ सय २६ जनामा कोरोना […]

नागरिकता दिन एमाले बाधक भयाे भनेर गठबन्धनले भ्रम फैलाउन खाेज्याे : अध्यक्ष ‌ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।  आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीकाे बैठकमा बाेल्दै उहाँल...

‘संविधानको सीमामा नबस्दा पहिले राजतन्त्रलाई बिदा गर्‍यौं, अहिले ओली र एमालेलाई’

हामीले राजतन्त्र संवैधानिक रुपमा स्वीकार गरेका थियौं । तर राजा नै संविधानको सीमामा बस्न नचाहेपछि त्यो (राजतन्त्र) संस्थालाई विदा गर्‍यौं । राजा संविधानको बाधक बनेकाले (विदा गर्‍यौंं) । अहिले पनि एउटा पार्टीको अध्यक्ष र प्रधानमन्त्री नै संविधानको बाधक भइदिए । विदा गर्नुपर्ने अवस्था आयो । त्यो संस्था भएकाले संस्था (राजतन्त्र) विदा गर्नुपर्‍यो । अहिले एउटा व्यक्ति (केपी ओली) लाई विदा गर्दागर्दै संस्था (एमाले) पनि विदा गर्नुपर्ने अवस्था भयो ।

एमाले एकतामा ओली बाधक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।

नेकपा एमाले एकतामा नेपाल र रावललगायत बाधक : ओली पक्ष

काठमाडौँ। नेकपा एमाले एकतामा माधवकुमार नेपाल र भीम रावललगायत बाधक देखिएको अध्यक्ष केपी ओलीपक्षले बताएको छ। पार्टी एकीकरणका लागि अन्तिमसम्म लचिलो हुने भन्दैगत मंगलबार स्थायी कमिटी बैठकले निर्णय गरिसक्दा पनि अनुदार देखिएपछि ओलीपक्षले यस्तो जनाएको हो। नेपालपक्षका नेता यज्ञराज सुनुवारले सुरेन्द्र पाण्डे, योगेश भट्टराई पक्षधर लचिलो भएर वार्तामा बसेको विषयलाई ‘व्यक्तिगत वार्ता’ भनेर टिप्पणी गरेपछि ओलीपक्ष थप सशंकित भएको छ।

कुण्ठा र प्रतिशोध पार्टी एकताको बाधक : मुख्यमन्त्री पोखरेल

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुण्ठा, प्रतिशोध, जडता र अराजकता पार्टी एकताको बाधक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता अघि बढेका बेला मुख्यमन्त्री पोखरेलले आज सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। उनले जोसँग जति दुर्गुण छन् हटाउन तयार हुनुपर्नेमा जोड दिए। एमाले मिलाउन दोस्रो तहका नेताहरू बिहीबारदेखि सक्रिय भएका छन्।