नेकपा एमाले एकतामा नेपाल र रावललगायत बाधक : ओली पक्ष

काठमाडौँ। नेकपा एमाले एकतामा माधवकुमार नेपाल र भीम रावललगायत बाधक देखिएको अध्यक्ष केपी ओलीपक्षले बताएको छ। पार्टी एकीकरणका लागि अन्तिमसम्म लचिलो हुने भन्दैगत मंगलबार स्थायी कमिटी बैठकले निर्णय गरिसक्दा पनि अनुदार देखिएपछि ओलीपक्षले यस्तो जनाएको हो। नेपालपक्षका नेता यज्ञराज सुनुवारले सुरेन्द्र पाण्डे, योगेश भट्टराई पक्षधर लचिलो भएर वार्तामा बसेको विषयलाई ‘व्यक्तिगत वार्ता’ भनेर टिप्पणी गरेपछि ओलीपक्ष थप सशंकित भएको छ।

सम्बन्धित सामग्री

दल विभाजन अध्यादेश आउनसक्ने आशंकामा जुर्मुरायो एमाले, रणनीति बनाउन बालकोटमा भेला

प्रतिनिधिसभा अधिवेशन अन्त्य भएसँगै दल विभाजन अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमाले जुर्मुराएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले फुटाउन सहज हुने गरी अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष रणनीति बनाउन जुटेको छ । एमालेभित्र ओली पक्षका शीर्ष नेताहरू बालकोटमा भेला भएका छन् । सरकारले दल विभाजन अध्यादेश ल्याउने तयारी गरेपछि रणनीति बनाउन जुटेको ओली निकट स्रोतले जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायत नेताहरू बालकोट पुगेका छन् । एमालेभित्र...

सिंहदबारमा माधव पक्षलाई कुर्दै ओली पक्ष

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक समय सुरु हुन सकेको छैन । विहान ८ बजे बैठक बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ । तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन । उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् ।ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्र

ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमै

केही दिनयता लगातार बस्दै आएको नेकपा एमाले कार्यदलको बैठक आज पनि साढे ११ बजेदेखि सिंहदरबारमा बस्दैछ । विहीबार साँझ माधव पक्षका नेताहरु आक्रोशित बनेपछि आज ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुवीच अनौपचारिक छलफल शुरु भएको छ ।‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले रातोपाटीसँग भने,‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ

चौबाटोमा एमाले

राजनीतिको चौबाटोमा उभिन पुगेका प्रधानमन्त्री ओली र एमाले कसरी अघि बढ्छन्, अझै प्रस्ट छैन  नेकपा एमाले यतिवेला विभाजनको सँघारमा छ । एकताको जुन धिपधिपे बत्ती बलेको जस्तो देखिन्छ त्यो ओली पक्ष...

अब माधव नेपालले ओलीसँग कुरै नगर्ने !

काठमाडौं, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ । खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग […]

सूदूरपश्चिम एमाले संसदीय दलको बैठक : ओली पक्ष अनुपस्थित

धनगढी : आज (शुक्रबार) नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसेको छ। बैठकमा ओली पक्ष भने अनुपस्थिति देखिएको छ। प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन्।बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए। सबैलाई खबर गरिए पनि ओली पक्षका सांसद कोही नआएका खड्काको जिकिर छ।५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन्। तीमध्ये ओली पक्षमा ६ जना मात्रै छन्।

ओली–नेपाल बैठक : फागनु २८ गतेकाे निर्णय खारेज हुनुपर्ने नेपाल पक्षको अडान

नेकपा (एमाले)का दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको बैठकमा नेपाल पक्षले फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ।...

कैलालीमा झडप

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच वि...