सुदूरपश्चिममा फराकिलो बन्दै एमालेको दरारः वारपारमा पुग्न विधान बाधक, एउटा समूहले प्रतिपक्षको कुर्सी माग्दा अर्को सरकारमा

कैलालीः सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि सुरु भएको एमालेको गुटगत किचलो सुदूरपश्चिममा थप जटिल बन्दै गएको छ। केन्द्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग रहेको बहुमतजस्तै सुदूरपश्चिममा वरिष्ठ नेता माधव नेपाल समूह बहुमतमा छ। तर पार्टी केन्द्रको हौसलाले ओली समूहले कारबाहीको…

सम्बन्धित सामग्री

एमालेसँग सहकार्यबारे देउवा, ‘पख्‍नुस् न त, प्रचण्डसँग फाइनल कुरा गर्छु’

काठमाडौँ– अमेरिकी सहयोग परियोजना, एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धन दलहरूमा विभाजन देखिएपछि नेपाली कांग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्य गरेर जानुपर्ने सुझाउँदै आएको छ ।  सरकारमा पनि बस्ने अनि सरकारकै प्रस्तावको विपक्षमा कसरी जान मिल्छ, यस्तो द्वैध चरित्र राख्ने दलहरूबाट समाधान नि…

एमालेसँग सहकार्यबारे देउवा, ‘पख्‍नुस् न त, प्रचण्डसँग फाइनल कुरा गर्छु’

काठमाडौँ– अमेरिकी सहयोग परियोजना, एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धन दलहरूमा विभाजन देखिएपछि नेपाली कांग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्य गरेर जानुपर्ने सुझाउँदै आएको छ ।  सरकारमा पनि बस्ने अनि सरकारकै प्रस्तावको विपक्षमा कसरी जान मिल्छ, यस्तो द्वैध चरित्र राख्ने दलहरूबाट समाधान नि…

सरकारमा देउवा भर्सेस खाँण

कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो। सिंहको सरुवा रोकिएपछि प्रहरीको एउटा समूहले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी

नागरिकता अध्यादेशको औचित्य

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उदेश्यले हालै जारी गरिएको नागरिकता सम्बन्धि अध्यादेशलाई जनता समाजवादी पार्टीको एउटा समूहले आफनो ठूलो राजनीतिक उपलब्धिको रुपमा विश्लेषण गरिरहेको छ भने जनता समाजवादी पार्टीकै अर्को समूहले अध्यादेश मार्फत जारी भएको यस कानुनले ६...

कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा […]