ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, आजै राजीनामा दिने तयारी

काठमाडौं, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा […]

सम्बन्धित सामग्री

काेशी प्रदेशः सभामुखलाइ राजीनामा गराएरै भएपनि बहुमत पुर्याउने गठबन्धनकाे तयारी

समयसीमा अघि नै बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको स्रोतले बतायो।...

जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले रातोपाटीलाई बताए ।‘उहाँले गठबन्धन छाड्नुभयो । सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा सहज हुन्छ । प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट हटाउने कांग्रेसका ती म

पर्यटनमन्त्री श्रेष्ठको राजीनामा माग्ने तयारी

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ । ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले ‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको छ । […]

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, पार्टी प्रवेश गर्ने तयारी

जनकपुरधाम: मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिवार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। आज नै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्। झालाई जसपाका अध्यक्ष उपेन्द्र…

राजीनामा दिने एआइजी पोखरेलको तयारी

काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्। उनले अर्को साताको सुरुमै राजीनामा दिनसक्ने उनीनिकट स्रोतले जानकारी दिएको छ। सरकारले सिंहलाई प्रहरी महानिरीक्षक बनाएसँगै बिदामा बसेका पोखरेल त्यसयता कार्यालय गएका छैनन्।

राजीनामा दिने एआईजी पोखरेलको तयारी

३१ असार, काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ । सरकारले सिंहलाई आईजीपी बनाए लगतै […]

राजीनामा दिने मन्त्री झाँक्रीकाे तयारी

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । अहिले केही बेरमा सिंहदबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामा दिने तयारी गरेकी हुन् ।

ओलीको राजीनामा मागेका घनश्याम भुसालमाथि कारबाहीको तयारी

काठमाडौं, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका उक्त दलका एक नेतामाथि कारबाहीको तयारी भएको छ । एमालेभित्र विचारको नेताका रुपमा स्थापित घनश्याम भुसालमाथि कारबाहीको तयारी भएको हो । एमाले अनुशासन आयोगले कारबाहीको प्रक्रिया बढाएको हो । उनीमाथि सुरुमा स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेपछि कस्तो कारबाही हुने टुंगो […]

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा दिने तयारी

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेससँग भएको आलोपालोको सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले सहमतिअनुसार आजै सोमबार राजीनामा हुनसक्ने बताइन्। उनले भनिन्, ‘आज ५ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। राजीनामाबारे कुनै निर्णय भएको छैन। त्यहाँ छलफल हुन्छ होला।’प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प

कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नआए उनीमाथि छानविन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने मागका साथ आन्दोलित हुने कानून व्यवसायीहरुको तयारी । ५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कामकारवाही र भूमिकाप्रति असन्तुष्ट कानून व्यवसायीहरुले आन्दोलनको तयारी थालेका छन् । कानुन व्यवसायीहरुको एक समूहले केही वरिष्ठ कानून व्यवसायीको पहलमा नेपाल बार एशोसिएसनमार्फत आन्दोलनका लागि दबाव दिने […]