धनकुटामा माओवादी जीवित रहेको छ, सामूहिक राजीनामा आएको होइन: प्रदेशसभा सांसद श्रेष्ठ

माेरङ- आउँदो निर्वाचनलाई लिएर धनकुटामा नेकपा माओवादीभित्र आन्तरिक विवाद चुलिएको छ। दलीय गठबन्धको रणनीतिअनुरूप धनकुटामा माओवादीको भाग नपर्ने देखिएपछि माओवादी नेताहरूबीच आन्तरिक विवाद सुरु भएको हाे। यसैबीच, प्रदेशसभा सदस्य नेतृ कुसुम श्रेष्ठले आइतबार अगाडि बाहिरिएकाे सामूहिक राजीनामाको सन्दर्भ गलत भएको बताएकी छन्। उनले भनिन्, ‘धनकुटामा पार्टी जीवित रहेको छ। यहाँबाट सामूहिक राजीनामा आएको होइन। केही […]