सन्दर्भ : मेलमिलाप दिवस, के थियो विराटनगरको खोर्सानी काण्ड?

अमृत अर्याल- विराटनगर : राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ पुस १६ मा नेपाल भित्रनु भयो। बीपीको निधन २०३९ सालमा भयो। हामी अहिले पनि उत्तिकै श्रद्धा, निष्ठा र उत्साहका साथ मेलमिलाप दिवस मनाउँदैछौँ। तर मेलमिलाप दिवसका सन्दर्भको आजभन्दा ३८ वर्षअघि अर्थात् २०४१ पुस १४ गतेको घटना सम्झँदा…

सम्बन्धित सामग्री

राष्ट्रिय मेलमिलाप दिवस: बिपीको मेलमिलापको कसीमा वर्तमान

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । त्यसो त कांग्रेसभित्रैका केही नेताको बुझाइमा भारत गमन बिपीको आत्मनिर्वासनको निर्णय थियो । बिपी त्यसबेला भारत जानुपर्ने कुनै खास आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ । तर […]

पुस १६ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, […]

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज शनिबार मेलमिलाप दिवस मनाउन लागिएको हो । नेपाली कांग्रेसका संस्थापक कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष […]

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

काठमाडौं, पुस १६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा […]

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाण्डाै - आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । २०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ । नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्त...

कांग्रेसले मनायाे रसुवामा एकता तथा मेलमिलाप दिवस

रसुवा – ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस रसुवामा पनि मनाइएको छ। नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो। दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस रसुवाका नेता तथा अगुवा कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, नेताहरू उपेन्द्र लम्साल, लामाकार्पु तामाङ, ओम आचार्य, बुचुङ तामाङ, सोनावाङ्दी […]

विराटनगरमा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो

मोरङ – विराटनगरमा युवा समूहले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। विराटनगरको बरगाछी चौकमा आयोजित कार्यक्रममा युवाहरुले कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको तस्विरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेता हरि कार्कीले कांग्रेस सदैव एकापसमा मेलमिलाप, सद्भावको पार्टी भएको जिकिर गरे। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदार अविस्मरणीय […]

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएकाे छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै […] The post आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोज

मेलमिलाप दिवस मनाउन रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ जाने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रिय मेलमिलाप दिवस मनाउनका लागि गृह जिल्ला तनहुँ जाने भएका छन्। वीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केको स्मरण गर्दै कांग्रेसले हरेक पुस १६ गते मेलमिलाप दिवस मनाउने गर्छ। पौडेल कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको मेलमिलाप दिवसमा सहभागी भएर सम्बोधन गर्ने…