मेलमिलाप दिवस मनाउन रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ जाने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रिय मेलमिलाप दिवस मनाउनका लागि गृह जिल्ला तनहुँ जाने भएका छन्। वीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केको स्मरण गर्दै कांग्रेसले हरेक पुस १६ गते मेलमिलाप दिवस मनाउने गर्छ। पौडेल कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको मेलमिलाप दिवसमा सहभागी भएर सम्बोधन गर्ने…

सम्बन्धित सामग्री

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोज