राष्ट्रिय मेलमिलाप दिवस: बिपीको मेलमिलापको कसीमा वर्तमान

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । त्यसो त कांग्रेसभित्रैका केही नेताको बुझाइमा भारत गमन बिपीको आत्मनिर्वासनको निर्णय थियो । बिपी त्यसबेला भारत जानुपर्ने कुनै खास आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ । तर […]

सम्बन्धित सामग्री

ओलीले माधव नेपाललाई दिएनन् भाउ

काठमाडौं,१६ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ । आजभन्दा ४८ वर्षअघि भारत निर्वासनमा रहेका नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । यसपटकको राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेसले शान्ति प्रक्रिया […]

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस,देशवासीका नाममा बिपीको अपिल

तत्कालीन समयमा एकतन्त्रीय पञ्चायत व्यवस्थाको अधिनायकवादी नेतृत्वमा राजा थिए।

विराटनगरमा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो

मोरङ – विराटनगरमा युवा समूहले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। विराटनगरको बरगाछी चौकमा आयोजित कार्यक्रममा युवाहरुले कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको तस्विरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेता हरि कार्कीले कांग्रेस सदैव एकापसमा मेलमिलाप, सद्भावको पार्टी भएको जिकिर गरे। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदार अविस्मरणीय […]

मेलमिलाप दिवसमा तरुण दलले देशभर कार्यक्रम गर्ने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने बताएका हुन् । ‘राष्ट्रिय मेलमिलाप […]

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक …

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली काँग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो । “राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम

मेलमिलाप दिवस भब्य रुपमा मनाउन तरुण दलको आब्हान, बस्नेतले दिए सबैलाई धन्यवाद

नेपाल तरुण दलले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस भब्य रुपमा मनाउन आफु मातहत जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको छ ।

मेलमिलाप दिवस मनाउन रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ जाने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रिय मेलमिलाप दिवस मनाउनका लागि गृह जिल्ला तनहुँ जाने भएका छन्। वीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केको स्मरण गर्दै कांग्रेसले हरेक पुस १६ गते मेलमिलाप दिवस मनाउने गर्छ। पौडेल कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको मेलमिलाप दिवसमा सहभागी भएर सम्बोधन गर्ने…

आज राष्ट्रिय मेलमिलाप दिवस

काठमाडौं। ४२ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे...