सफल म्याराथनको उपाधि सेनालाई

नेपाली सेनाले म्याराथनको उपाधी हात पारेको छ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७७ को सबै उपाधी सेनाले हात पारेको सेनाले जनाएको छ । आर्मी क्लबका राजन रोका २ घण्टा २९ मिनेट २९ सेकेण्डमा पार गर्दै प्रथम भएका थिए । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा पार गर्दै ज्ञानप्रसाद भट्टराई दास्रो भए भने २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्याराथन पार गर्दै देवीराम बस्नेत तेस्रो हुन सफल भएका छन् । विजेता खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्रमशस् नगद पुरस्कार २ लाख, १ लाख र ७५ हजा...

सम्बन्धित सामग्री

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]

तीर्थ र पुर्णिमायालाई एभरेष्ट म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीर्थबहादुर तामाङ र पुर्णिमाया राईले १७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका […]

तामाङलाई एभरेष्ट म्याराथनको उपाधि

काठमाडौँ – तीर्थबहादुर तामाङले आइतबार १७औं एभरेष्ट म्याराथनको उपाधि जितेका छन्। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाइको म्याराथनमा तामाङले तीन घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कब्जा जमाएका हुन्। सगरमाथा आधार शिविरबाट सुरु भएर […]

अल्ट्रा म्याराथनको उपाधि सेनाका सुनुवारलाई

पोखरा- तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जित्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबका सुनुवारले निर्धारित ४४ किलोमिटरको दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरि उपाधि जित्न सफल भएका हुन् ।पाँचौं संस्करणको म्याराथनमा सुनुवारले १ सय ७२ जना धावकहरुलाई पछि पार्दै उपाधि सहित […]

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बेदबहादुरलाई

नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

पोखरा म्याराथनको उपाधि केन्याका कोस्जाईलाई

प्रहरीकी पछाईलाई महिलातर्फको हाफ म्याराथनको उपाधि  १६औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ को उपाधि केन्याका स्टेफन कोस्जाईले जितेका छन् । यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारिन् ।...

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जित्नुभएको छ । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्नुभएको छ ।

राजन र राजपुराले जिते पोखरा म्याराथनको उपाधि

१५औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि राजन रोकाया र राजपुरा पछाईले जितेका छन्