पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जित्नुभएको छ । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्नुभएको छ ।

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफेनलाई

पोखरामा शनिबार सम्पन्न भएको १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि केन्याली धावक स्टेफेन कोस्गीले जितेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरामा आयोजित उक्त प्रतियोगितामा केन्याली धावक स्टेफेनले निर्धारित दूरी ४२.१९५ किमि २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।पोखरा म्याराथनमा उनले नयाँ रेकर्ड बनाएका छन् । यस […]

केन्याली धावक स्टेफन कोसगेई

पोखरा । म्याराथनको उपाधि बिजेता केन्याली धावक स्टेफन कोसगेई । सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् ।

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

केन्याली धावक स्टेफेन कोस्गीले १६औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रजातन्त्र दिवसका अवसरमा शनिबार गरेको म्याराथनमा उनले निर्धारित दूरी ४२.१९५ किलोमिटर २ घन्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका हुन् ।