अल्ट्रा म्याराथनको उपाधि सेनाका सुनुवारलाई

पोखरा- तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जित्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबका सुनुवारले निर्धारित ४४ किलोमिटरको दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरि उपाधि जित्न सफल भएका हुन् ।पाँचौं संस्करणको म्याराथनमा सुनुवारले १ सय ७२ जना धावकहरुलाई पछि पार्दै उपाधि सहित […]