मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

२५ असोज, बुटवल । प्रमुख विपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पनि मोतीपुर घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । प्रदेश कमिटी अध्यक्ष लिला गिरीले सोमबार विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारको प्रबन्ध गर्न र मृतकको परिवारलाई क्षतिपुर्तिको प्रबन्ध गर्न माग गरेका छन् । आइतबार बुटवलको मोतीपुरस्थित औद्योगिक क्षेत्रको जग्गामा प्रहरीले सुकुम्बासीमाथि […]

सम्बन्धित सामग्री

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ।  प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार...

छानबिन समिति बनाएर संसद खुलाउनुपर्ने पक्षमा उभिए कांग्रेस सांसद

संसदीय दलको बैठकमा उनीहरूले प्रमुख प्रतिपक्षी एमालेको माग बमोजिम छानबिन समिति बनाउन सकिने  बताएका छन् ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

काठमाडौँ- राष्ट्रियसभाको आइतबार देखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । बैठकमा नेकपा (एमाले)का देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । झापाका विभिन्न कार्यक्रममा […]

लुम्बिनी अस्पतालको ठेक्का रद्द गरी छानबिन गर्न एमालेको माग

२४ साउन, बुटवल । नेकपा एमालेले साढे ६ अर्ब रुपैयाँ लागतको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्काबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरेको छ । एमालेका प्रदेश सांसद एवं पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले ठेक्कामा ‘सेटिङ’ भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले नै ठहर गरेकाले अब अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने […]

विमला प्रकरण : तत्काल प्रतिवेदन बुझाउन एमालेको माग

नेकपा एमालेले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणमा गठन भएको छानबिन टोलीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ ।  तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटनाबारे प्रदेश सरकारले छानबिन समिति बनाएको थियो । तर, प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको छैन । एमाले  लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले छानबिन समितिको प्रतिवेदन छिटो सरकारलाई  बु

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग

काठमाडौँ- नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताए । उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने […]

दार्चुला घटनाको सत्य तथ्य सार्वजनिक गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेले दार्चुला घटनाका सम्बन्धमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले दार्चुलाका जयसिंह धामी महाकाली नदी पार गरिरहेको बेला तुइन काटेर नदिमा बेपत्ता पार्ने घटनाको निन्दा गरेको हो। उक्त घटनाको सत्य तथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने एमालेको माग छ।

संक्रमित नेताको आइसोलेसनमा मृत्यु भएको विषयमा छानबिन गर्न एमालेको माग

नेकपा एमाले खोटाङले आइसोलेसन सेन्टरमा कोभिड संक्रमित नेताको मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेको छ।...