लडाकु शिविरको घोटाला छानबिन गर्न एमालेको माग, ‘देशैभरि-छोराछोरी’ नारामा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने

काठमाडौंः नेकपा एमालेले नेपालीलाई नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणको निष्पक्ष छानबिनको माग गरेको छ। शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १६ प्रस्ताव पारित गर्दै निष्पक्ष छानबिनको माग गरेको हो। एमालेले माओवादी शिविरमा लडाकुलाई राज्यले उपलब्ध गराएको रकमबारे पनि छानबिन माग गरेको छ।  केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ, ‘नेपाली समाजमा…