छानबिन समिति बनाएर संसद खुलाउनुपर्ने पक्षमा उभिए कांग्रेस सांसद

संसदीय दलको बैठकमा उनीहरूले प्रमुख प्रतिपक्षी एमालेको माग बमोजिम छानबिन समिति बनाउन सकिने  बताएका छन् ।

सम्बन्धित सामग्री

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

काठमाडौं, २८ साउन । कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै […]

जनप्रतिनिधिले गलत काम गरे छानबिन समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘वृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए । उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे

जनार्दन शर्मामाथिको छानबिन समिति प्रतिवेदन लेखनमा व्यस्त

काठमाडौं, ११ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सुरु भएको छ । आजबाट समितिले प्रतिवेदन लेखन अघि बढाउने भएको छ । समितिका सदस्य सांसद लक्ष्मणलाल कर्णकाअनुसार समितिले भोलि (बिहीबार) सम्म सरकारलाई प्रतिवेदन बुझाइसक्ने बुझिएको छ । समितिले सहमतिमै प्रतिवेदन लेख्ने भनिएको छ । तर, समितिमा रहेका प्रमुख प्रतिपक्षी दल […]

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]

सांसद अपहरणमा नाम जोडिएको भन्दै कांग्रेस सांसदले मागे शंकर पोखरेलको राजीनामा

सांसद अपहरणमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्थले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।  ‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु,’ सांसद पन्थले भने, ‘मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकत...

दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुरुमै एमाले सांसदले दार्चुला घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदा समेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने […]