लुम्बिनी अस्पतालको ठेक्का रद्द गरी छानबिन गर्न एमालेको माग

२४ साउन, बुटवल । नेकपा एमालेले साढे ६ अर्ब रुपैयाँ लागतको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्काबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरेको छ । एमालेका प्रदेश सांसद एवं पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले ठेक्कामा ‘सेटिङ’ भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले नै ठहर गरेकाले अब अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने […]