सीके राउतको पार्टी र रेशम चौधरीको पार्टीबिच १२ बुँदे सम्झौता, के के विषयमा भयो सहमति?

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्तिबिच १२ बुँदे सम्झौता भएको छ। कार्यगत एकता गरेर अघि बढ्ने दुई पार्टीबिच सहमति भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुबै दलले नागरिकता, रेशम चौधरिको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका मुद्दामा…

सम्बन्धित सामग्री

एमसीसीकी सीईओ एलिसले भनिन्– संसदले गरेको व्याख्यात्मक घोषणा स्वीकारेका छौँ

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरू विभाजित हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा गरी संसदबाट अनुमोदन गरिएको थियो ।

एमाले नेतालाई धमलाको प्रश्न– माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो ?

काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् । ‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका हुन सक्छन् । तर यसमा नेकपा एमालेको विरोध हो जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने १२ बुँदे समझदारी गर्ने पार्टीहरु एकै ठाउँमा बसेर […]

‘चीनको योजनाले युद्ध अन्त्य गर्न सक्छ तर युक्रेन र पश्चिमा राष्ट्र तयार छैनन्’

चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे योजना सार्वजनिक गरेको थियो । सो योजनाका विषयमा र रुस–चीनबीचको सम्बन्धको विषयमा मंगलबार सी र पुटिनबीच छलफल भएको थियो । तीनदिने भ्रमणका लागि रुस पुगेका सी आज बुधबार स्वदेश फर्किनेछन् ।

नेवानि अध्यक्ष अधिकारीलाई सोधियो १२ बुँदे स्पष्टीकरण

कार्यसम्पादन प्रभावकारी नभएको र निगमको साख   गिरेको विषयमा स्पष्टीकरण दिन सात दिनको समय  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई १२...

माओवादीले माग्यो व्याख्यात्मक घोषणाको अमेरिकी धारणा

काठमाडौं, असार २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा’दयगत अमेरिकाले आफ्नो धारणा व्यक्त गर्नुपर्ने विषयमा सरकारले अविलम्ब पत्र लेख्नुपर्ने माग गरेका हुन् । […]

माओवादीले माग्यो व्याख्यात्मक घोषणाकाे अमेरिकी धारणा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा’bout अमेरिकाले आफ्नो धारणा व्यक्त गर्नुपर्ने विषयमा सरकारले अविलम्ब पत्र लेख्नुपर्ने माग गरेका हुन् । १९ देखि […] The post माओवादीले माग्यो व्याख्यात्मक घोषणाकाे अमेरिकी धारणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीका विषयमा चुनावपछि मात्रै छलफल गरौंला : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विषयमा प्रदेश र संघको चुनावपछि मात्रै छलफल हुने बताएका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले प्रदेश र संघको चुनावपछि गम्भीर छलफल हुने बताएका हुन् ।एमसीसी १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट हुने क्रममा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरुले प्रश्न उठाएका थिए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै प्रचण्डले असहमतिलाई बैठकमा दर्ज गर्दै केन्द्रीय समिति बैठकमा छ

एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौँ, एसपीपी हामीले नै रोक्यौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठुलो दुर्घटना टारिएको उनले बताए । आज (बिहीबार) ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए […]

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न

काठमाडौँ– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’ सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायतका विषयमा सहमति गर्दै १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठक ग्रिड अन्तर […]

यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्या

सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्‌बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।