जनमत पार्टीले पनि कटाउला समानुपातिकको थ्रेस होल्ड ?

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म ९४ लाख ६२ हजार ९०८ मत सदर भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी पनि थ्रेस होल्ड नजिक पुगेको छ । हालसम्म गणना भएको मतमा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ । यो […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आय...

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट

समानुपातिकतर्फ एमालेले कटायो २६ लाख मत, थ्रेस होल्ड पुर्‍याउनेमा जनमत पार्टी पनि

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९६ लाख ४७ हजार ४१० मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २६ लाख ३३६ मत प्राप्त गरेको…