काठमाडौँ । रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार […]