छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ –  मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । मिथिला नगरपालिका-३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१-०२-००१ ख ९२९२ नम्बरको  ट्रक एक-आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह-चालक २ जनासमेत गरी ३ जनाको मृत्यु […]