विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । भक्तपुरको कमलबिनायक च्यामासिंहमा सोमबार बेलुकी ८ बजे बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ […]

सम्बन्धित सामग्री

एक घरमा विष्फोट, ६ जनाको मृत्यु

काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]

बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

९ साउन, काठमाडौं । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् […]

अमेरिकामा आँधीले ६ को मृत्यु

अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये २ बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले एक पत्रकार सम्मेलन गर्दै आँधीका कारण कम्तीमा ४ जना घाइते भएका जनाएका छन् । उनका अनुसार दर्जनौं भवनहरूमा क्षति पुगेको छ ।

सुनसरीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

१९ असार, सुनसरी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनाको पुष्टि गर्दै ६ …

सुनसरीमा भारतीय जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

सुनसरी – कोशी गाउँपालिका–४ को कोशी कटानमा पर्ने पूर्व—पश्चिम राजमार्गमा भारतीय जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये भारतको विहार राज्यको सुपौल जिल्ला लक्ष्मीणीया बस्ने ४० वर्षका संजीव कुमार र गोनु कुमारको मात्र परिचय खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्...