भूगोलमा विकट, हृदयमा निकट : मुगु

कुशल शिल्पकारको कुँदेको सुन्दर मूर्ति जस्तो भूगोल । ईश्वरीय एक आभा भूगोलमा विकट भए पनि हृदयको निकट बस्न रुचाउँछ मुगु ।

सम्बन्धित सामग्री

मुगु अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

गमगढी- कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई […]

सिआइबीले थाल्यो मुगु घटनाको अनुसन्धान

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ।...

मुगु आगलागीमा चार करोडभन्दा बढीको क्षति

मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट चार करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको छ । आइतबार बिहान बसेको जिल्ला विपत् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका...

हिमपहिरोमा परेकाहरूको खोजीमा मुगु पुग्यो हेलिकोप्टर

मुगुमा हिमपहिरोमा फसेकाहरूको खोज तथा उद्दारको लागि नेपाली सेनाको हेलिकोप्टर मुगु पुगेको छ ।

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र […]

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु – कर्णाली प्रदेशको जिल्ला मुगु पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ। ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा भएको हो। स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप […]

मुगु कारागारको नयाँ भवन प्रयोगविहीन

मुगु – मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, […]

मुगु–कर्णालीमा बेलिब्रिज राखेसँगै तल्लो हुम्ला मुगुसँग जोडियो

मुगु–मुगु कर्णाली नदीमा स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखेसँगै हुम्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ । छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो ।छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाए पनि मुगु […]

कोरोनाको तेस्रो भेरियन्टबाट बच्न र बचाउन मुगु जिल्ला तयार

मुगु – विश्व महामारीको रुपमा फैलिँदै आइरहेको कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्टले नेपाललगायत हिमाली जिल्ला मुगु पनि अछुतो नरहेको हुँदा पुनः नेपालमा पनि दिन प्रतिदिन ब्यापकरुपमा कोरोना भाइरसको तेस्रो भेरियन्टको लहरका संक्रमितहरूको संख्या बढी रहेको समयमा यसको रोक थाम तथा नियन्त्रणमा तयारी मुगु जिल्ला भइरहेको छ ।मुगु जिल्लामा रहेको एक नगरपालीका र ३ गाउँपालिकामा […]

मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले  मुगु र कास्की दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार विहान प्रेस नोट जारी गर्दै उपराष्ट्रपति पुनले ठूलो मानवीय क्षति हुने गरी मुगु र कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।'नेपालीहरुको महान् चाड दसैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीको दसैँको फुलपातिको दिन दुर्घटनामा निधन भएको र दसैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा स