हिमपहिरोमा परेकाहरूको खोजीमा मुगु पुग्यो हेलिकोप्टर

मुगुमा हिमपहिरोमा फसेकाहरूको खोज तथा उद्दारको लागि नेपाली सेनाको हेलिकोप्टर मुगु पुगेको छ ।