मुगु–कर्णालीमा बेलिब्रिज राखेसँगै तल्लो हुम्ला मुगुसँग जोडियो

मुगु–मुगु कर्णाली नदीमा स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखेसँगै हुम्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ । छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो ।छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाए पनि मुगु […]