इंग्ल्यान्ड हार नजिक

एजेन्सी – वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड हार नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ५३ ओभरमा १०३–८ रनको दयनीय अवस्थामा छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो । दुबै इनिङमा खराब ब्याटिङ गरेपछि इंग्ल्यान्ड हार नजिक पुग्दै सिरिज […]

सम्बन्धित सामग्री

भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतसँग १ सय रनको लज्जास्पद हारसँगै लिगबाटै बाहिरिने पक्कापक्की भएको छ । लिगबाट बाहिरिन इंग्ल्यान्डको औपचारिकता मात्रै बाँकी छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ । जितको लागि २ सय ३० रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ […] The post भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड अर्को चरण नजिक

लउरेन्स जेम्सको निर्णायक गोलको मद्दतले इंग्ल्यान्डले डेनमार्कलाई १–० ले हराउँदै वुमेन्स वर्ल्डकप २०२३ को नकआउट चरणको नजिक पुगेको छ । समूह ‘डी’मा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो ।

१८ वर्षीय रेहानको पाकिस्तानविरुद्ध विश्व कीर्तिमान

एजेन्सी – युवा स्पिनर रेहान अहमदको डेब्यू खेलमै विश्व कीर्तिमानी प्रदर्शनमा इंग्ल्यान्ड तेस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध जित नजिक पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा १७ ओभरमा २ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ । इंग्ल्यान्डका ओपनर बेन डकेट ३८ बलमा ८ चौकासहित […]

न्युजिल्यान्डमाथि उत्कृष्ट जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई २० रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ को समूह ए मा दोस्रो जितका साथ इंग्ल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । न्युजिल्यान्डको लागि […]

मानव अधिकारको समर्थनमा इंग्ल्यान्ड

कतार विश्वकप फुटबल प्रतियोगिता आउन दुई महिना बाँकी छ । जति–जति विश्वकप नजिक हुँदै छ, कतारमा मानव अधिकारकर्मीहरूको विरोध त्यतिकै बढिरहेको छ । कतारले विश्वकप आयोजनादेखि रंगशाला निर्माण कार्यसम्म सहभागी भएका कामदारप्रतिको...

भारतविरुद्ध सानदार ब्याटिङसँगै इंग्ल्यान्ड जित नजिक

एजेन्सी – सानदार ब्याटिङसँगै भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको छ । चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ । इंग्ल्यान्डका प्रमुुख ब्याटर जो रुट १ सय १२ बलमा ९ चौकासहित ७६ रनमा […]

विश्वकप छनोटमा इंग्ल्यान्ड र पोल्यान्डको फराकिलो जित

काठमाडौं : कतार विश्वकप २०२२ का लागि जारी युरोपियन छनोटमा इंग्ल्यान्ड छनोट नजिक पुगेको छ। लगातार जित निकाल्ने क्रममा इंगल्यान्डले एन्डोरामाथि ५-० को प्रभावशाली जित निकाल्दा पोल्यान्डले पनि सानमारिनो माथि समान ५-० को जित निकाल्यो।एन्डोराको मैदानमा गोल वर्षा गर्ने क्रममा इंग्ल्यान्डले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप ३ गोल थपेको थियो। इंग्ल्यान्डका लागि चिलवेल,  बुकायो साका,  ट्याम्मी अब्राहम,  जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक-ए गोल गरे।शनिबारनै भएको अर

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाडौं : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो।  योससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे। इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो।रोमान्चक बनेको खेलमा सु

इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा

इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो।

इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा

लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड र डेनमार्क जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा युक्रेनमाथि ४–० को फराकिलो गोलअन्तरको जित निकाल्दै ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिम प्रतियोेगिताको उपाधि नजिक पुगेको हो । क्वार्टरफाइनल चरणको यो सबैभन्दा फराकिलो गोलअन्तरको नतिजा हो । यससँगै, इंग्ल्यान्ड सन् १९९६ पछि पहिलोपटक युरोकपको […]