‘भगवत् गीता’को विपिन कार्की अनुबन्धित

काठमाडौं । झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । सो कुराको जानकारी झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन् । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् । माघ २० गतेदेखि छायांकन […]

सम्बन्धित सामग्री

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, […]

चलचित्र ‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा भित्रिएकी हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । […]

चलचित्र ‘भष्मे डन’ मा सौगात अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’ मा सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रमा सौगात मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको […]

‘एनिमल’ छायांकन नगरिकनै मुम्बईबाट फर्किए विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौं फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन् । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित […]

विपिन कार्की ‘चङ्गा चेट २’ मा अनुबन्धित

२०७५ मा प्रदर्शन भएको ‘चङ्गा चेट’को सिक्वेलको रूपमा ‘चङ्गा चेट २’ निर्माण हुने भएको छ । बिहीबार विपिन र निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेर उनी फिल्ममा अनुबन्धित भएका हुन् ।

कमेडी फिल्म ‘चंगाचेट २’मा जोडिए विपिन कार्की

काठमाडौं । कमेडी फिल्म ‘चंगाचेट २’को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिएका छन् । अभिनेत्री चाँडै तय गर्ने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के […]

प्रियंका कार्कीको ‘कमब्याक’ पक्का, रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा अनुबन्धित

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए । दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन […]

‘प्रसाद २’मा अभिनेता राज कटुवाल अनुबन्धित

काठमाडौं । अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए । फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले अनलाइनखबरसँग भने । अभिनेतामध्येका एक […]

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिए […]

फिल्म 'भगवत् गीता'मा विपिन कार्की अनुबन्धित

झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ ।