प्रियंका कार्कीको ‘कमब्याक’ पक्का, रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा अनुबन्धित

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए । दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन […]

सम्बन्धित सामग्री

‘फूलबारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ ।  विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्माको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको पटकथा र […]

'फूलबारी' को टिजर सार्वजनिक

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट लामो टिजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्। पारिवारिक कथालाई समेटेको यस फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्छ। फिल्ममा विपिन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा,…

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ टिजर : अभिभावक र सन्तानबीचको सम्बन्धको कथा

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित आगामी फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा भन्छ । वयोवृद्ध उमेरको भूमिकामा देखिएका विपिनको अपोजिटमा अरुणा छिन् । यी दुईबीचको कथामा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल […]

फिल्म फूलबारीको फष्टलुक सार्वजनिक

रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा बनेको छ । फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पन

‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले फेसबुकमा उल्लेख गरेका छन्। फिल्मको पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ। पोस्टरमा विपिनलाई वृद्ध…

‘फूलबारी’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित सिनेमा फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरेका छन् । आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको […]

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ फागुन ५ मा प्रदर्शन हुने

काठमाडौं : रामबाबु गुरुङको निर्देशित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी फागुन ५ गते रिलिज हुने पक्का भएको हो। आफूहरुले फागुन ५ गतेदेखि फिल्म ‘फूलबारी’लाई विश्वव्यापी रुपमै प्रदर्शन गर्न लागेको निर्देशक गुरुङले जानकारी दिए। फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना…