‘प्रसाद २’मा अभिनेता राज कटुवाल अनुबन्धित

काठमाडौं । अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए । फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले अनलाइनखबरसँग भने । अभिनेतामध्येका एक […]

सम्बन्धित सामग्री

गाउँ डुल्दैछन् विपिन र नम्रता, स्थानीय लवज र भेषभूषा सिक्दै

काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित हुने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अहिले कलाकारहरु बागलुङ र कास्कीका गाउँ-गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफूलाई चरित्रमा बदल्न नम्रता श्रेष्ठ, विपिन कार्की, राज कटुवाल, कमलमणि नेपाल लगायतको कलाकार टोली गाउँमा पुगेका हुन् । उनीहरु यसैसाता बागलुङ बजार नजिकको भकुण्डे गाउँमा उक्लिए जहाँ स्थानीय […]