काठमाडौं । कमेडी फिल्म ‘चंगाचेट २’को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिएका छन् । अभिनेत्री चाँडै तय गर्ने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के […]