काठमाडौं । पछिल्लो आठ महिनामा दुई वायुयान दुर्घटनामा पर्दा ९४ जनाले ज्यान गुमाए । पटक पटक विमान दुर्घटना भइरहनुमा कसको कमजोरी हो भन्ने विषय पेचिलो बनेको छ । नेपालमा विमान दुर्घटना हुनुमा धेरै दोष देखाउने प्रचलन छ । पुरानो जहाज, खराब मौसम, अनियमित मर्मतसम्भार चालकको जोखिम मोल्ने प्रवृत्तिलगायतका कारण देखाएर पन्छिने गरिन्छ । तर, यथार्थ […]