इयुको सुरक्षा सूची र हवाई दुर्घटना

नेपाली आकाश असुरक्षित रहेको आरोप लाग्दै आएका बेला शनिबार बिहान फेरि अर्को हवाई दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडान भरेको मनाङ एयरको कलसाइन ९–एन एएनजेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन् । त्यस उडानमा पाइलटबाहेक अरू यात्रु थिएनन् । हेलिकप्टर कार्गाे उडान पूरा गरी […]