पर्यटन क्षेत्रमा देशले लामो समयदेखि ठूलै लगानी गरेको छ तर यसबाट देशको जिडिपीमा २ प्रतिशत योगदान बढ्न सकेको छैन । तर, लगानी नै नभएको क्षेत्र वैदेशिक रोजगारीबाट पाउने विप्रेषण रकमले देशको जिडिपीमा २२ प्रतिशतभन्दा बढीको हिस्सा छ । यो दुवै अवस्था राम्रो होइन । देशमा प्रशस्त उद्योगधन्दा, कलकारखाना अनि उत्पादन र रोजगारीको समस्या समाधान भएको […]