१०२ मेगावाटकाे रसुवा भाेटेकाेसी चिनियाँ कम्पनीलाई

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा बन्ने १०२ मेगावाट क्षमताकाे अायाेजना निर्माणकाे जिम्मा चिनियाँ कम्पनीलाई स्वीकृती दिएकाे छ। २० अर्ब ३८ करोड रुपैयाँको लागतमा बन्ने उक्त अायाेजना देउवा सरकारले राजिनामा दिनुभन्दा केहीदिन अगाडिमात्र दिएकाे हाे। औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२४ औँ बैठकले चीनको…

सम्बन्धित सामग्री

सान्जेनलाई तत्काल आईपीओ निष्कासन नगर्न माग गर्दै ज्ञापनपत्र

रसुवा – सान्जेन हाइड्रोपावर कम्पनीलाई आयोजना प्रभावितले नै शेयर निष्कासन नगर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको छ ।  प्रभावितका लागि एकैपटक २ वटा कम्पनीले शेयर निष्कासन गर्दा समस्या आउने भन्दै शेयर निष्कासन प्रक्रिया रोक्न स्थानीले माग गरेका हुन् । शुक्रबार सान्जेन जलिविद्युत् आयोजना मार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाइएको स्थानीय फुर्पुसिंगी तामाङले बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण ...

प्रतिस्पर्धाबिनै सांसद आचार्यको कम्पनीलाई ५ अर्बको ठेक्का

रसुवाका सांसद मोहन आचार्य र कांग्रेस निकट रमेश शर्माको निर्माण कम्पनीलाई अनुकूल हुने गरी मापदण्ड बनाएर पाँच अर्ब रुपैयाँको ठेक्का सुम्पिन लागिएको छ । लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङले प्रतिस्पर्धाबिनै ठेकेदार सांसद आचार्यको रसुवा कन्स्ट्रक्सन र रमेशको शर्मा एन्ड कम्पनीलाई ठेक्का दिन लागेको हो ।

५ वटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरणका लागि सात दिनको समय

पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् ।कालो सूचीमा राख्न लेखी पठाइएका कम्पनीहरूमा श्री कर्णाली विल्डर्स, जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवा, रसुवा, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन् । अनुगमन कार्यालयले उनीहरूसँग कालो सूचीमा रा

भिजिट भिसामा दुबई पुगेका ६ युवा  चार लाख ऋण बोकेर रित्तो हात घर फर्किए

प्यारामाउन्ट ह्युमेन रिसोर्स कम्पनीलाई प्रतिव्यक्ति एक लाख ८० हजार बुझाएर दुबई गएका रसुवा नौकुण्ड गाउँपालिकाका फिन्जो तामाङ, पासाङ घले, नेमाछिरिङ तामाङ, सार्किमान तामाङ, लामाकार्पाे तामाङ र मेन्दो लोप्चन म्यानपावरको ठगीविरुद्ध कानुनी...

जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ।

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

रसुवा, भदौ २८ गते  । रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन...

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा असहज भएका कारण रसुवाली आकासमा रमाना हुनुपूर्व जिल्ला प्रहरी रसुवाको टेलिफोन नं…