रसुवा – सान्जेन हाइड्रोपावर कम्पनीलाई आयोजना प्रभावितले नै शेयर निष्कासन नगर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको छ ।
प्रभावितका लागि एकैपटक २ वटा कम्पनीले शेयर निष्कासन गर्दा समस्या आउने भन्दै शेयर निष्कासन प्रक्रिया रोक्न स्थानीले माग गरेका हुन् । शुक्रबार सान्जेन जलिविद्युत् आयोजना मार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाइएको स्थानीय फुर्पुसिंगी तामाङले बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण ...