जलविद्युतमा चिनियाँ कम्पनीले २० अर्ब लगानी गर्ने

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।