जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।

सम्बन्धित सामग्री

जनमत पार्टीको सचिवालय बैठक, संसद्मा प्रभावकारी बन्ने

काठमाडौं :  समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ। पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।   बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ। बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति,

जनमत पार्टीको संगठन विस्तार कार्यक्रम सुरु - NepaliPatra

काठमाडौँ। जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ। पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका प्रवक्ता डा. सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म […]

नागार्जुनका जसपा केन्द्रीय नेताहरु छलफलमा

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नागार्जुन नगरपालिकामा रहेका केन्द्रीय नेताहरु छलफल गर्न लागेका छन् । पार्टीको ३ महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानलाई प्रभावकारी बनाउनेबारे छलफल हुने पार्टीको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिइन । आज ३ बजे स्वयम्भूमा हुने भेलामा नागार्जुन नगर समिति पुनर्गठन गर्नेबारे पनि छलफल हुने बताइएको छ […]

एकीकृत समाजवादीको सङ्गठन विस्तार र प्रशिक्षण जारी

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा सङ्गठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यस क्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । पार्टीका वडा कमिटीका अध्यक्ष मनोज वाइवा तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, समसामयिक राजनीतिक अवस्था, पार्टी सञ्चालन तथा व्यवस्थापन, कार्यकर्ता परिचालन, पार्टी निर्माणलगायतका […]

नेकपा (एकीकृत समाजवादी) सङ्गठन विस्तार अभियानमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले डोटी जिल्लामा सङ्गठन विस्तार अभियानलाइ तीव्रता दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले डोटी जिल्लामा सङ्गठन विस्तार अभियानलाइ तीव्रता दिएको छ । नेपाल कम्युनिष्ट पार्र्टी (एकीकृत समाजवादी)का डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीका अनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुमा पार्टीको पालिकास्तरीय कमिटी गठन, जनवर्गीय संगठनको कमिटी गठन, आम सभा तथा भेला लगायतका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

सुर्खेतमा सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

सुर्खेतमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ । नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ । अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेक

देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा

वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ : गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस