नागार्जुनका जसपा केन्द्रीय नेताहरु छलफलमा

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नागार्जुन नगरपालिकामा रहेका केन्द्रीय नेताहरु छलफल गर्न लागेका छन् । पार्टीको ३ महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानलाई प्रभावकारी बनाउनेबारे छलफल हुने पार्टीको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिइन । आज ३ बजे स्वयम्भूमा हुने भेलामा नागार्जुन नगर समिति पुनर्गठन गर्नेबारे पनि छलफल हुने बताइएको छ […]