चीन बस्ने मामाको योजनामा भान्जाले दिए साथ, दरैयामा बस्तीमा ‘५० करोड’ लगानीमा कृषि फार्म

विराटनगर । सञ्जयकुमार चापागाईं मामाको संगतले होटेल व्यवसायमा लागे । विराटनगर महानगरपालिका–१२, दरैया बस्तीका उनी गरिखानकै लागि काठमाडौमा धेरै वर्ष भौँतारिए । सेफ हुँदै होटेल म्यानेजरसम्म भएका चापागाईं फेरि मामामै संगतले कृषिकर्ममा होमिएका छन् । त्यो पनि अत्याधुनिक प्रविधिसहित । सञ्जयका मामा गजेन्द्र शर्मा बन्जारा स्वीट्जरल्यान्डमा होटेल म्यानेजमेन्ट पढेर नेपाल फर्किए...

सम्बन्धित सामग्री

कटहरीमा १२ करोडको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा

मोरङको कटहरी गाउँपालिका–३ मा गाउँबेनी कृषि फार्म सञ्चालनमा आएको छ।आज शुक्रबार एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गाउँबेनी कृषि फार्मको उद्घाटन गरेका हुन्।...

माइती नेपालले निर्माण र सञ्चालन गर्ने कृषि फार्मको शिलान्यास

माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढी गाउँपालिका–५ सानोसुकौरामा शिलान्यास गरिएको छ । कृषि फार्म तथा तालिम केन्द्र भवनको बागमती प्रदेशका मुख्यमन्त्री...

डडेल्धुरामा ३ दशकदेखि बाँझो रहेका जग्गामा कृषि फार्म

डडेल्धुरा । डडेल्धुरामा आलु लगायत तरकारी उत्पादनका लागि नमूना कृषि फार्महरु खुलेका छन् । बाँझो जग्गा भाडामा लिएर कृषि फार्म खुलेपछि यस क्षेत्रमा कृषि अवलोकन तथा पर्यटनका लागि सम्भावनाको ढोका पनि खुलेको हाे । ३ दशकदेखि बाँझो रहेको जग्गा भाडामा लिएर आलु तथा अन्य तरकारीको खेती सुरु गरेपछि जिल्लाकै नमूना कृषि फार्म बन्दै गएको छ […]

तीन करोड लगानीमा कृषि फार्म

छत्रदेव गाउँपालिका–५ मा बहुउद्देश्यीय कृषि फार्म खोलिएको छ । युवा तेजेन्द्रकुमार श्रेष्ठले १ सय २० रोपनीमा फार्म सञ्चालन गरेका हुन् ।

भोटेचौरमा २५ युवाको व्यावसायिक कृषि फार्म

सिन्धुपाल्चोक : पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ। स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन्। कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन्।राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका  भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ। ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका

२५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म

सिन्धुपाल्चोक– पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका  भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा […]

कोरियाबाट फर्केर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन

–खेमराज गौतम गलकोट, ३ कात्तिक : विसं २०४२ मा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाइँ सर्नुभएका ४८ वर्षीय वीरेन्द्रकुमार पुन रोजगारीका लागि कोरिया जानुभयो । केही वर्ष कोरिया बिताएर नेपाल फिरे पनि पुनः २०६० सालमा कोरिया नै जानुभयो । त्यसपछि श्रीमती सादगी केसी थापाले बागलुङ बजारमा फेन्सी पसल सञ्चालन गर्नुभयो । तेह्र वर्षको कोरिया बसाइ सकेर […]

प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

सर्लाही, ३१ साउन: बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उहाँहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि […]

अर्घाखाँची : तीन कराेडकाे लगानीमा एक सय २० राेपनी क्षेत्रफलमा कृषि फार्म सञ्चालन

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा तीन करोड रुपैयाँको लगानीमा छत्रदेव बहुद्देश्यीय कृषि फार्म सञ्चालन भएको छ ।  छत्रदेव गाउँपालिका ५ का श्रेष्ठ परिवारले वडाकै अमराईमा तीन करोड रुपैयाँ लगानी गरेर कृषि फार्म सञ्चालन गरेका हुन् । बलप्रसाद श्रेष्ठ, तिलक श्रेष्ठ, प्रकाश श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, पवन श्रेष्ठलगायत श्रेष्ठ परिवारले सञ्चालनमा ल्याएको यो फार्म एक सय २० रोपनी क्षेत्रफलमा फैलिएकाे फार्मका सञ्चालक बलप्रसाद श्रेष्ठले बताउनुभयो  ।  फार्ममा भैसी, बाख्रा, लाेकल/ब्राेइलर कुखुरा, टर्की, माछा, ...

सामूहिक लगानीमा कृषि फार्म

रोजगारी र आम्दानी बढाउने उद्देश्यले प्यूठानका कृषकले सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । प्यूठान नगरपालिका–९, मरन्ठाना बूढादेवीका स्थानीय कृषक सामूहिक कृषि फार्ममा लागेका हुन् । ६० रोपनी जग्गा भाडामा लिई उनीहरूले विभिन्न तरकारी खेती, स्थानीय जातका कुखुरापालन, व्यावसायिक भैंसी, बाख्रा र माछापालन गर्न थालेका हुन् । कुसुनढुंगा एकीकृत कृषि फार्म गठन गरी १८ जनाको सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याइएको फार्मका अध्यक्ष बोमबहादुर भण्डारीले बताए । “प्रतिव्यक्ति दुर्ई लाखका दरले फार्ममा लगानी गरेका छौं” भण्डारीले भने, “दैनिक ज्यालादारी रूपमा ७ जनाले फार्ममा काम गर्दै आएका छन् ।”