न्यायाधीशको वार्ता टोलीले राणालाई भेट्यो, ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अफवाह मात्रै !

काठमाडौं । प्रधानन्यायाधीशले ‘सम्मानजनक बहिर्गमन’ का लागि सन्देश पठाएको भन्दै हिजो न्यायाधीशहरूले वार्ता टोली गठन गरे । तर, प्रधानन्यायाधीशबाट त्यस्तो कुनै सन्देश नपठाइएको खुलासा भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै एक सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए । यसैबीच हिजो न्यायाधीशहरूको बैठकमा प्रधानन्यायाधीशबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव आएको चर्चा चल्यो र त्यही समाचार मिडियामा प्रवाह […]