काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजदेखि नियमित पेसी तोकेका छन् ।
यही कात्तिक ८ गते नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो । न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको ‘फुल कोर्ट’ अस्वीकार गर्दै इजलास जान छोडेका थिए ।
प्रधानन्यायाधीश जबराले आफू ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन)का पक्षमा रहेको भन्दै न्यायाधीश मनोज शर्मामार्फत सन्देश पठाएपछि...