काठमाण्डौ – चर्चित लोकगीत 'गलबन्दी' को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीच भैरहेको विवाद मिलेको छ ।
गायक राईले आफ्नो 'आउ नाचौँ साथी हो कम्मर कसेर' बोलको गीतको लय प्रकाश सपूतले 'गलबन्दी' गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मु...