कुनै पनि पोषकतत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिंदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नैपर्छ । कुन खानेकुरा कति खाने भनेर मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ । दिनमा कति पटक खानेकुरा खाने भन्ने तालिकाले हाम्रो स्वास्थ्यलाई सही […]