भारतलाई अमेरिकी धम्की : चीनले घुसपैठ गर्यो भने रुस बचाउन आउँदैन

अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, ‘चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन ।’भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए । रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका

सम्बन्धित सामग्री

युक्रेन जाने कार्गो जहाजमा सैन्य आक्रमण गर्ने रुसको धम्की

मस्को– रूस–युक्रेन युद्धको बीचमा रुसले युक्रेन जाने बाटोमा देखिएका कार्गो जहाजमा सैन्य आक्रमण गर्ने धम्की दिएको छ । रुसले अनाज बोक्ने भनिएका कार्गो जहाजले युक्रेनका लागि सैन्य उपकरण बोकेको विश्वास गर्ने बताउँदै यस्तो धम्की दिएको हो । रुस र युक्रेनबीच काला सागर हुँदै अन्न निर्यात गर्ने सम्झौताबाट रुस सोमबार फिर्ता भएको थियो । ब्ल्याक सी […]

रुस–पश्चिमा तनाव : आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्की

बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी...

रुस-युक्रेन युद्धका ती कथा : जुन अमेरिकासहित पश्चिमा राष्ट्रले सुनिरहेका छैनन्

‘युक्रेन र बेलायत लगायतका उसका सहयोगीहरूले एक हजार वर्षदेखि रुसलाई धम्की दिइरहेका छन्, उनीहरूले नेटोलाई हाम्रो सिमाना नजिक ल्याउने धम्की दिइरहेका छन्, उनीहरूले हाम्रो संस्कृतिलाई नष्ट गर्न चाहन्छन्, उनीहरूले हामीलाई धेरै वर्षदेखि धम्की दिइरहेका छन् ।’रुसी संसद (डुमा) का सदस्य र रसियाका प्रभावशाली टिभी होस्ट येभगेनी पोपोभले १९ अप्रिलमा बीबीसीको युक्रेनकास्ट कार्यक्रममा यो कुरा भनेका थिए ।‘स्पष्ट रूपमा, युक्रेनका लागि नेटोको योजना रसियाका नागरिकहरूका लागि खतरा हो’, उनले भने

रुसद्वारा घोषित युद्धविराम टिकेन, युक्रेनलाई सघाउने देशलाई पुटिनको धम्की

एजेन्सी, २२ माघ । रुसले घोषणा गरेको यद्धविराम एक दिन पनि टिकेन । उसले समुन्द्री तटका दुई शहरहरुमा मानिसहरुलाई अन्यत्र जान गरेको युद्धविराम टिक्न नसकेको हो । रुस र युक्रेनले एक अर्कामाथि उक्त युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । रुसले युद्धविराम नरहेको भन्दै आक्रमणलाई तिव्रता दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको हमला […]

किन हुँदैछ हिटलरसँग पुटिनको तुलना ?

काठमाडौं। रुस–यूक्रेन युद्ध लम्बिदै जाँदा विश्वमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छवी एक ‘खलनायक’को रुपमा स्थापित हुँदैछ। पुटिनको युद्धपिपासु हर्कतविरुद्ध विश्वभर हजारौं जनता प्रदर्शन गरिरहेका छन्। रुसमा समेत पुटिनविरुद्ध जनता सडकमा उत्रिएका छन्। दोश्रो विश्वयुद्धपछि पहिलो पटक रुस–युक्रेन युद्धले तेश्रो विश्व युद्धको संत्रास विश्व जनमतमा फैलाइरहेको छ। राष्ट्रपति पुटिनले परेमा आणविक अस्त्रकै उपयोग गर्ने धम्की दिएपछि […]

विश्व युक्रेनका जनताको साथमा छ, क्षतिको जिम्मेवार रुस : बाइडेन

काठमाडौं : युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की  दिए।रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए। उनले यस्तो अवस्थामा अमेरिका र साझेदार द

युक्रेनका विषयमा रुस र अमेरिकाबीच राष्ट्रसंघमा बाझाबाझ

युक्रेनका विषयमा रुस र अमेरिकाबीच तनाव घट्ने संकेत छैन ।  सोमवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन विषयमा भएको मतदानका बेलामा दुई देशका कूटनीतिकर्मी भिडेका छन् ।  रुसले युक्रेन सीमामा सैनिकहरू तैनाथ गरेर क्षेत्रीय शान्तिलाई जोखिममा पारेको आरोप अमेरिकाले लगायो । रुसले त्यसको जवाफ फर्काउँदै अमेरिकामाथि झूटो डर फैलाएको आरोप लगायो ।  आरोपप्रत्यारोप चल्दै गर्दा अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसलाई धम्की दिएका छन् । रुसले कुराकानीमार्फत अमेरिका र सहयोगी देशको सुरक्षा चिन्ता हटाउनुपर्ने उन...