युक्रेन जाने कार्गो जहाजमा सैन्य आक्रमण गर्ने रुसको धम्की

मस्को– रूस–युक्रेन युद्धको बीचमा रुसले युक्रेन जाने बाटोमा देखिएका कार्गो जहाजमा सैन्य आक्रमण गर्ने धम्की दिएको छ । रुसले अनाज बोक्ने भनिएका कार्गो जहाजले युक्रेनका लागि सैन्य उपकरण बोकेको विश्वास गर्ने बताउँदै यस्तो धम्की दिएको हो । रुस र युक्रेनबीच काला सागर हुँदै अन्न निर्यात गर्ने सम्झौताबाट रुस सोमबार फिर्ता भएको थियो । ब्ल्याक सी […]

सम्बन्धित सामग्री

युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन् । बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।” रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्की पहिलो विदेश भ्रमणका क्रममा […]

युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन

एजेन्सी – रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले अहिलेसम्म युक्रेन छाड्नेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ। यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको एउटा टिभी टावरमा आक्रमण गरेको छ। रुसको ७५ […]

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो । युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ । यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो […]

रुसी प्रतिनिधिसँग बेलारुसमा वार्ता गर्न युक्रेन तयार

१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ । यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए । युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता […]

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।...

रसिया-युक्रेन संकट : आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको भन्दै अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको हो ।...