पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरू र मन्त्री श्रेष्ठबीच छलफल

पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकाका मेयरहरु तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठबीच छलफल भएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र...

सम्बन्धित सामग्री

नयाँ पर्यटन भ्रमण दशक घोषणा गर्न मन्त्रीसहितको छलफल

काठमाडाैँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन्। पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतवार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड– […]

गृहमन्त्रीसहित तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल

२७ साउन, काठमाडौं।  सरकारका गृहमन्त्रीसहित तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको छ । बिहीबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयमा जनाउको […]

पर्यटन पुनरुत्थानमा सहयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री […]

बालेन साहले भेटे पर्यटनमन्त्री, पर्यटन क्षेत्रको पुनरुत्थानबारे छलफल

९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । […]

कर्णाली प्रदेशसभामा मन्त्रालयगत बजेटमाथि छलफल जारी

कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ । उद्योग मन्त्री छिरिङ डम्डुल लामा र कानुन मन्त्री हिमबहादुर शाहीले प्रदेशसभा सदस्यहरूले राखेका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिएसँगै छलफल सकिएको हो । […]

पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ । आलेले शुक्रबार पार्टी […]

मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ । उक्त भेटवार्ता एवं छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमशृङ्खला अवलोकन गर्न आउन आग्रह गरे । उनले भने, “नेपालमा कोरोना सङ्क्रमण दर करिब–करिब अन्त्य भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका ल

मन्त्री आले (राजदूत छलफल)

काठमाडौँ,४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच पर्यटन प्रबर्धनका क्षेत्रमा आज मन्त्रालयमा भएको छलफल । तस्बिर ः विमलबहादुर विष्ट÷रासस