पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ । आलेले शुक्रबार पार्टी […]

सम्बन्धित सामग्री

पर्यटनमा नीतिगत सुधार गर्छौं : पर्यटन मन्त्री

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटनमा नीतिगत सुधार गरिने बताएका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताए । मन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा […]

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् । ‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल टेबलमा फाइल रोक्न विभिन्न स्वार्थ समूह लाग्दा रहेछन् । टेबल टेबलमा फाइल हराउँछ । फाइलको पछि मन्त्री नै लाग्नुपर्दो रहेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न […]

बालेन र पर्यटन मन्त्री श्रेष्ठबिच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्य योजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका छन्। काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री […]

पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ

पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले हिउँमा खेलिने साहसिक खेलहरुको प्रवद्र्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए ।मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण […] The post पर्यटन क्षेत्रको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । […]

अनावश्यक ठाउँमा भ्यू टावर नबनाउने पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको घोषणा

काठमाडौं, १७ चैत्र । बागमती प्रदेशमा अनावश्यक ठाउँमा भ्यू टावर नबनाउने संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले घोषणा गरेका छन् । बागमती प्रदेशको पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । अस्पताल र स्कुल जस्ता अत्यावश्यक पूर्वाधारको विकास हुन नसकेको ठाउँमा अनावश्यक भ्यू टावर बनाएर करोडौं पैसा स्वाहा पारिएको भन्दै उनले अब […]

नारायणहिटी दरवारमा अनियमितता गर्नेलाई छाडिन्न : पर्यटन मन्त्री आले

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरवारमा भएको अनियमितता गर्नेलाई कारबाहि गर्ने बताएका छन्। सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले नारायणहिटी राजदरवार अन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताए। यसका साथै बतास समूहले आधिकारिक निकायबाट नक्शा पास नगरी एवं निर्माण स्वीकृति नलिइ नारायणहिटी जग्गामा नयाँ संरचना निर्माण गरेको बताए।

पर्यटन मन्त्री भन्छन्, मैले जति काम कसैले गरेका थिएनन्

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

आन्तरिक उडान बन्द हुँदैन: पर्यटन मन्त्री

पर्यटन मन्त्री भानुभक्त ढकालले आन्तरिक उडान रोक्ने कुनै योजना नरहेको बताएका छन्।