नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी […]

सम्बन्धित सामग्री

जर्मनीमा बियरको बोतलकाे चरम अभाव हुने चेतावनी

बर्लिन । जर्मनी ब्रुअरीहरूले उत्पादन मूल्य बढ्नु र लरी चालकको कमी हुँदा आगामी गर्मी याममा बियरको बोतल अभाव हुनसक्ने चेतावनी दिएका छन् ।  जर्मन ब्रुअरी महासंघका कार्यकारी अध्यक्ष होल्गर इचेलेले जर्मन अखबार बिल्डलाई भने, “अवस्था निकै तनावपूर्ण छ । ट्रक ड्राइभरहरूको अभावको कारण बियर बोतल आपुर्ति गर्न पनि निकै गाह्रो हुनेछ...

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

नेपाल एयरलाइन्स खत्तम भयो भन्ने अवस्था होइन : कार्यकारी निर्देशक अधिकारी

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्सको अवस्था खत्तम भयो भन्ने खालको नरहेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एक महिनाभित्र लोन पेमेन्ट गर्न थाल्ने पनि...

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खन...

झरीमा रूझ्दै प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद रोकिने छाँट नदेखिएको अवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन जारी छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद नरोकिने छाँट देखिएका बेला ओलीका समर्थकले देशैभरी प्रदर्शन गरिरहेका छन्। काठमाडौं उपत्यकामा कोरोना फैलिरहेका बेला शुक्रबार पनि ...

उद्योगलाई १२ सय मेट्रिक टन क्षमताको बनाउँछौं

अक्रुर खड्का कार्यकारी अध्यक्ष उदयपुर सिमेन्ट   उदयपुर सिमेन्टको सुरुवात र यसको पछिल्लो अवस्था कस्तो छ ? यो कम्पनीको...

समस्या परेर ३ किस्ता तिर्न नसकेको अवस्था छ

मदन खरेल सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुन् । खरेललाई सरकारले गतसाल भदौ ३१ गते कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यसअघि २०६९ सालमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति पाएका खरेल हाल दोस्रो पटक निगमको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन एन्ड कमर्समा स्नातकोत्तर गरेका खरेल प्रखर वक्ताका रूपमा समेत चिनिन्छन् । खरेल निगममा सन् १९८६ मा अधिकृतबाट प्रवेश गरेका थिए ।