कोभिड-१९ का बेलामा स्तनपान

स्तनपान संरक्षण र संवद्र्धन गरी व्यापक जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन र युनिसेफको अग्रसरतामा १९९० को विश्व स्वास्थ्य सम्मेलनपश्चात् हरेक वर्ष अगस्त महिनाको पहिलो साता १–७ तारिखमा विश्वका १२० बाट सुरु भई हाल १ सय ७० भन्दा बढी मुलुकमा विश्व स्तनपान सप्ताह मनाइँदै छ । नेपालमा भने सन् १९९२ देखि मनाउन थालिएको हो । …

सम्बन्धित सामग्री

आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

कोरोना संक्रमित आमाको दूधबाट शिशुलाई भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको हुँदा विश्व स्वास्थ्य संगठनले समेत स्तनपानलाई नियमित गर्न सिफारिस गरेको छ । तर कोभिड-१९ संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा संक्रमण नहुने वातावरण भने सुनिश्चित गर्नु जरुरी छ । स्तनपान गराइरहेका महिलाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सक्छन् । त्यसैले  खोप लगाउन […]

कोभिड-१९ महामारीका बेला सुरक्षित रूपमा स्तनपान कसरी गराउने ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले स्तनपान गराइरहेकी आमामा कोभिड- १९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिन पनि सुझाब दिएको छ । सुरक्षित […]

गर्भवती र स्तनपान गराइरहेका आमालाई तत्काल कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

कोभिड १९ विरुद्धको खोपले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको नेसोगले जनाएको छ।

‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […] The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्व स्तनपान सप्ताहः कोभिड–१९ महामारीमा यसरी गराउनूहोस सुरक्षित स्तनपान

हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर विश्व स्तनपान सप्ताह मनाइरहेका छन् ।

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।

विश्व स्तनपान सप्ताह र स्तनपान

कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग

सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।

टोकियो ओलम्पिकमा खेलाडीले स्तनपान गर्ने बच्चा ल्याउन पाउने

एजेन्सी। टोकियो ओलम्पिक आयोजक कमिटीले खेलाडीलाई आफ्नो स्तनपान गर्ने बच्चा ल्याउन छुट दिने भएको छ। कोभिड–१९ का कारण यअसघि आयोजक कमिटीले खेलाडीको परिवार सदस्य, विदेशी समर्थकलाई रोक लगाएको थियो। घरेलु समर्थक पनि बढीमा १० हजारलाई मात्र खेल स्थलमा प्रवेश गर्न दिइने जनाइएको थियो। तर खेलाडीको गुनासो बढेपछि आयोजकले स्तनपान गर्ने बच्चालाई ल्याउन छुट दिने भएको हो।

महिला खेलाडीको पीडा : स्तनपान वा ओलम्पिक कुन रोज्ने ?

एजेन्सी। क्यानडाका बास्केटबल खेलाडीलाई ओलम्पिक वा बच्चाको स्तनपान रोज्न बाध्य बनाइएको छ। कोभिड–१९ महामारीका कारण अर्को महिनाबाट हुने टोकियो ओलम्पिकमा खेलाडीबाहेक अरूलाई लैजान पाइदैन। क्यानडाकी ३७ वर्षीया किम गौचरले इन्स्टाग्राममा भिडियो राख्दै मार्चमा जन्मिएको बच्चा लैजानका लागि पहल गरे पनि कतै सुनुवाई नभएको बताएकी छन्। बास्केटबलमा विश्वको चौथो वरियतामा रहेको क्यानडाले जुलाई २६ मा सर्बियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्नेछ।