क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमि

चितवन जिल्ला स्थायी घर भएका डाक्टर पूर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन व्यस्त छन् । गोलोबल व्यापारीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाहीसँंगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमि, कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा […]

सम्बन्धित सामग्री

पाक्न थाले जुम्ली मार्सी धान

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ। यतिबेला खेतहरूमा लहलह धान झुलिएका देखिन्छन्।...

जुम्ली पर्यटकीय सडक

पर्यटकीय जिल्लाका रूपमा परिचित जुम्लास्थित पानसय पाटन पुग्ने जुम्ला सडक निर्माण हुन थालेपछि जुम्ली जनताको मनमा खुसी छाएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पानसय पाटन स्वयं जुम्लीहरूका लागि पनि पर्यटकीय स्थल हो । यो पाटनमा पुगेपछि हिमाली जिल्ला जुम्लाको वास्तविक भौगोलिक विविधता बोध हुन्छ । पाटनसम्म पुग्दा गरिने यात्राका क्रममा यहाँका बेसीमा झुलेका मार्सी धानका […] The post जुम्ली पर्यटकीय सडक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्ली किसानलाई रोपाइँको चटारो, मार्सी चामलकाे माग बढेपछि खेतीमा आकर्षण

जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।  पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा च...

जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन […]

जुम्लामा मार्सी रोप्ने चटारो

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ  । ‘यहाँका किसानको कृषि क्यालेन्डरअनुसार मार्सी जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमसम्म भिœयाउने परम्परा […] The post जुम्लामा मार्सी रोप्ने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाढीपीडितलाई प्रतिपरिवार ४१२ रुपैया राहत

जुम्ला । जुम्ली किसानले मार्सी बीउ ब्याडमा छर्ने दिन । साथै, विसुवा पर्व पनि । जुम्ली किसानका लागि गौरवको दिन । यहाँको कृषि क्यालेन्डरअनुसार प्रत्येक वर्ष १२ चैतमा भिजाएको मार्सीको बीउ २० चैतमा ब्याडमा छर्ने गरिन्छ । तर, यो वर्ष भेरिखोलाको सर्मी गाउँ, तिलाका नुवाकोट, रावतबाडा, साँपुल्लीलगायत गाउँका किसानले मार्सी बीउ राख्न सकेनन् । गत […] The post बाढीपीडितलाई प्रतिपरिवार ४१२ रुपैया राहत appeared first on राजधानी राष्ट्रिय दैनिक.

घर घरमा कालो मार्सी धानको बिउ राखियो

जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ । जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान […] The post घर घरमा कालो मार्सी धानको बिउ राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]

जुम्ली मार्सीको माग बढे पनि उत्पादन बढेन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । दुई महिनाअघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडास्थित (लायम फुड कर्पोरेसन) कम्पनीमा पुगेको छ । अस्ट्रेलिया, जापान, भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको मागअनुसार मार्सी पु¥याउनै मुस्किल छ । तर मागअनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको […]

३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात

जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने […]