३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात

जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने […]