घर घरमा कालो मार्सी धानको बिउ राखियो

जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ । जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान […] The post घर घरमा कालो मार्सी धानको बिउ राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तस्बिरहरू: जुम्लामा मार्सी धान रोपाइँ

जुम्लाको मौलिक मार्सी धान उत्पादन हुने पातारासीस्थित छुमचौर जिउलोमा रोपाइँ सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा यस सिजनको मार्सीधान रोपाइँ सुरु गरेका हुन् ।